पत्रकारको मागलाई सकारात्मक रुपमा लिएको छु : मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा रहेको आम सञ्चार विधेयकका विषयमा थप छलफल आवश्यक रहेको बताउनुभएको छ। आज नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै उहाँले विधेयकको विषयमा थप छलफल गर्ने बताउनुभएको हो। उहाँले संसद भित्र प्रवेश गरिसकेको विषय सरकारको मात्रै विषय नभएकोले सरोकारवाला दलहरुसँग छलफल गरेर अगाडि बढ्ने बताउनुभयो। मुख्यमन्त्री कार्कीले आफू…