शिवसताक्षी । झापाको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको आगामी भाद्र १४ गते हुन गइरहेको निर्वाचनका लागि उम्मेद्वारी दर्ता भएको छ । आज संस्थाको १५ सदस्य समितिका लागि ३३ जनाको उम्मेद्वारी परेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाले जनाएको छ । अध्यक्षमा मोहनबहादुर कार्की, धनप्रसाद लिम्बु, मनबहादुर मगर र किरण ओलीको उम्मेद्वारी दर्ता…