झापा । चालू आर्थिक वर्ष ०८२-८३ को पाँच महिनामा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । चालू आ.व.को पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाहमा ४.७ प्रतिशतको वृद्धि थियो । नेपाल राष्ट्र बैंकका अनुसार ०८२ मङ्सिर महिनाको रेमिट्यान्स आप्रवाह…