जनकपुरधाम । सर्लाही जिल्ला सुरक्षा समितिले भारतबाट सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुलाई आधिकारिक परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाएर मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार जिल्लाको शान्ति–सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सीमा नाकामा निगरानी र जाँचलाई थप प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो। निर्णयअनुसार अब…