सुनसरी - सुनसरीको देवानगन्जमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि सुनसरीका विभिन्न १० क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराति फेरि कर्फ्यु विस्तार गरी १० पालिकामा लागू गरेको हो । प्रशासनले गएराति ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका– १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँबायाँ दुई सय मिटर…