झापा । पुराना धार्मिक आकृति भएका सिक्का देखाई बहुमूल्य धातुको प्रलोभनमा पारेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विभिन्न स्थानबाट ठगी धन्दा चलाइरहेका उनीहरूलाई सिक्कासहित नियन्त्रणमा लिइएको हो । गत साउन ८ गते झापाको हल्दिबारी गाउँपालिका–१ स्थित गोलधाप बजारमा एकतर्फ हनुमान र…