संघर्षशील विद्यार्थीको कथामा आधारित ‘स्ट्रगल अफ स्टुडेन्ट’को छायाङ्कन सुरु

झापा ।  संघर्षपूर्ण विद्यार्थी जीवन, शिक्षा क्षेत्रमा देखिने असमानता र सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण हुन लागेको नेपाली चलचित्र ‘स्ट्रगल अफ स्टुडेण्ट’ को छायाङ्कन सुरु भएको छ । वैदिक विधिअनुसार शुभमुहूर्त सम्पन्न गर्दै झापाको बाह्रदशी ६ स्थित मिनी माउन्टेन इङ्लिस स्कुल परिसरबाट चलचित्रको औपचारिक छायाङ्कन प्रारम्भ गरिएको हो । झापाकै परिवेशलाई आधार बनाएर निर्माण हुन…