सहाराको अध्यक्षमा छविलाल खतिवडा निर्वाचित, लेसुमा देउजा

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. चारपानेको सञ्चालक समिति अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना सम्पन्न भएको छ । अध्यक्षमा खतिवडा, भरतकुमार गिरी र उपेन्द्रप्रसाद ओलीले प्रतिष्पर्धा गरेका थिए । अध्यक्ष खतिवडा २१९८४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । गिरीले ४२६३ र ओलीले ७३९७ मत प्राप्त…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu