पुष्पलाल इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्दै, लक्ष्मी सनराइज नियुक्त

बिर्तामोड । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीबाट रु १०० अंकित दरका १५,००,००० कित्ता हुन आउने रु. १५,००,००,००० बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने निर्णय गरेको छ । उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu