फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं । स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। विश्वकपको सेमिफाइनलमा स्पेनलाई जित दिलाउन मिकेल ओयार्जाबाल र पेड्रो पोरोले एक–एक गोल गरे। खेलको २२औँ मिनेटमा ओयार्जाबालले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। त्यसपछि ५८औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। बाँकी समयमा फ्रान्सले पुनरागमन गर्न…