झापा - झापाका विभिन्न गाउँ–बस्तीमा लुकेर बसेका महिलाका सिपहरू अहिले बजारसम्म पुग्न थालेका छन्। भान्सामा दैनिक प्रयोग हुने सामान्य सामग्रीदेखि लिएर विशेष परिकारसम्म, सबै उत्पादन अब महिलाहरूकै हातबाट तयार भई उपभोक्तासम्म पुगिरहेका छन्। यसको केन्द्रमा छ — महिला उद्यमी सङ्घ झापा। संघले विपन्न तथा पछाडि पारिएका महिलाहरूलाई आफ्नो सिप प्रदर्शन गर्ने अवसर मात्र दिएको छैन,…