अविरल वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं, १५ भदौ । लगातारको अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बागमती, कोशी र कर्णाली प्रदेशका प्रमुख सडकहरूमा सवारी साधनको आवगमन पूर्ण रूपमा ठप्प भएको छ भने केही सडकमा रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाइएको छ। पृथ्वी…