ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल

त्रिशूली - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले पुर्‍याएको क्षतिको पुनरुत्थानमा सम्पूर्ण शक्ति एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । बाढीले पुर्‍याएको क्षतिको धादिङको गल्छीदेखि नुवाकोटको विदुर नगरपालिका–१० भैँसेसम्मको स्थलगत अवलोकनपछि विदुरमा आज आयोजित सर्वपक्षीय छलफलमा संयोजक दाहालले यसलाई ‘हिमालय विपत्ति’ को सङ्ज्ञा दिँदै…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu