तक्षशिला प्रोग्रेसिभ स्कुलमा इन्भेष्टिचर समारोह, क्याम्ब्रिज एजुकेसनल पार्टनर घोषणा

बिर्तामोड । झापाको बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङ्गलिस स्कुलले आफ्नो शैक्षिक यात्रामा एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । विद्यालयले आज विशेष समारोहका बीच ‘इन्भेष्टिचर समारोह–२०८३’ सम्पन्न गर्नुका साथै आफूलाई औपचारिक रूपमा ‘क्याम्ब्रिज इङ्गलिस एजुकेसनल पार्टनर’ घोषणा गरेको छ । सोही अवसरमा विद्यालयले प्रविधिमैत्री शिक्षाका लागि थ्रीडीआई , न्यूजिल्याण्डसँग रणनीतिक सहकार्यको महत्वपूर्ण सम्झौता समेत सफलतापूर्वक सम्पन्न…