बिर्तामोड । ‘दिगो समृद्धिका लागि हरित लगानी’ भन्ने मुल नाराका साथ स्थापित झापाको बिर्तामोड–२ आईपीओको पाइपलाइनमा रहेको इष्टर्न सहारा कम्पनी लिमिटेडको विशेष साधारणसभा बुधबार सम्पन्न भएको छ । इन्भेष्टमेन्ट कम्पनीको रुपमा रहेको इष्टर्न सहाराका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको विशेष साधारणसभाले कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्तावलाई सर्वसम्मतरुपमा अनुमोदन गरियो । अब कम्पनीको पूँजी दुई अर्ब…