तराईमा तातो बढ्दै

काठमाण्डौ - पानी पर्नेक्रम घट्न थालेसँगै बिस्तारै तातो बढ्ने क्रम शुरु भएको छ । वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने भएको हो । हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेश  प्रदेश र कोशी प्रदेशलगायतका तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिदेखि मधेश, कोशी, बागमती र गण्डकी…