बिर्तामोडमा मेयर कप नेपाल मास्टर हुँदै, विजेतालाई २ लाख पुरस्कार

बिर्तामोड । झापाको बिर्तामोडमा मोफसलकै ठुलो पुरस्कार राशीको स्नुकर प्रतियोगिता हुने भएको छ । आगामी असार ४ गतेबाट बिर्तामोडमा ‘बिर्तामोड मेयर कप नेपाल मास्टर – २०८३’ हुन लागेको हो । बिर्तामोड स्नुकरको आयोजना तथा बिर्तामोड नगर खेलकुद विकास समितिको सहआयोजनामा हुन लागेको नेपाल मास्टरमा राष्ट्रिय स्तरका खेलाडी १६ जना, कोशी प्रदेशका १६ जना खेलाडी प्रतियोगितामा…