कनकाई पुल निर्माण नहुँदा हुलाकी सडक प्रयोगमा कठिनाई

बिर्तामोड । हुलाकी सडक खण्डमा पर्ने कनकाई माईमा पुल निर्माण नहुँदा भद्रपुर–विराटनगरको यात्रा कठिनाई भएको छ । झापाको भद्रपुरदेखि सुरु हुने हुलाकी राजमार्गमा पुल अधुरो रहेकै कारण विराटनगरसम्मको करिव ९१ किलोमिटर लामो यात्रा कठिनाई बनेको हो । ७२५ मिटर लामो कनकाई नदीमाथिको पुल निर्माण पुरा नहुँदा हुलाकी राजमार्गको प्रयोग नै प्रभावित भएको छ । सरकार…