उच्च स्तरीय संयन्त्र बनाएर गृहमन्त्री गुरुङमाथी छानविन गर्न एमालेको माग

काठमाडौं - नेकपा एमालेले विभिन्न विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङ माथी उच्च स्तरीय संयन्त्र गठन गरेर छानविन गर्न माग गरेको छ । एमालेका केन्द्रीय सदस्य एवं प्रेस संयोजक मीनबहादुर शाहीले आज एक विज्ञप्ती जारी गर्दै गृहमन्त्रीको संलग्नता देखिएका सबै बिषयहरुको छानविनका लागि उच्च स्तरीय संयन्त्र गठन गरेर तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेका हुन्…