पुलिसको जितमा स्ट्राइकर रेखा पौडेलको ह्याट्रिक

भद्रपुर, बैशाख ७ । उपाधिको दाबेदार मानिएको नेपाल पुलिस फुटबल क्लबले झापाको भद्रपुरमा आयोजित ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लबमाथि ६-० को फराकिलो जित निकाल्दै क्वार्टर फाइनमा प्रवेश गरेको छ । क्वार्टर फाइनलमा पुलिसले भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । पुलिसको जितमा स्ट्राइकर रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् ।…