झापा । झापाको पाँच वटा निर्वाचन क्षेत्रमा १७ स्वतन्त्रसहित ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा पूर्वप्रधानमन्त्रीदेखि राज्यनन्त्रीसम्मले उम्मेदवारी दर्ता गराएका हुन् । झापाको क्षेत्र नं. १ मा १५ जना, क्षेत्र नं. २ मा १८ जना, क्षेत्र नं. ३ मा १७ जना, क्षेत्र नं. ४ मा १६ र क्षेत्र नं. ५ मा २४ जनाले…