झापाको बाह्रदशीमा १६ करार शिक्षकको जागिर धरापमा

झापा । झापाको बाह्रदशी गाउँपालिकामा कार्यरत १६ जना करार शिक्षकको जागिर धरापमा परेको छ । गाउँपालिकाले उनीहरूलाई उपलब्ध गराउँदै आएको तलव, भत्ता वा अन्य सुविधाहरू उपलब्ध गराउन नसकिने पत्र विद्यालयलाई पठाएको छ । नयाँ शैक्षिक सत्र २०८३ वैशाख १ गतेदेखि लागू हुने गरी गाउँपालिकाको अनुदानबाट पारिश्रमिक पाउँदै आएका १६ जना करार शिक्षकहरूको तलव र भत्ता…