बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापामा गम्भीर प्रकृतिका ६९ सहित २०६ वटा मुद्दा दर्ता भएका छन् । झापा प्रहरीका अनुसार २०८२ चैत महिनामा सामान्य ३१, जघन्य १६ वटा मुद्दा दर्ता भएको छ । ४३ वटा दुई वर्षे रहेका छन् । महिला बालकालिका तथा ज्येष्ठ नागरिक विरुद्ध २१ वटा मुद्दा दर्ता भएको झापा प्रहरीले जनाएको छ…