प्याब्सन झापाको ३५औँ स्थापना दिवसमा सम्मान

बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आफ्नो ३५ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य मनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षाक्षेत्रमा योगदान पु¥याएका शिक्षासेवी, दीर्घकालीन रूपमा सेवा गरेका शिक्षक, शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थी तथा पत्रकारलाई सम्मान गरिएको छ । बिर्तामोडमा आयोजित जिल्ला स्तरीय समारोहमा प्रतिस्पर्धात्मक सांस्कृतिक कार्यक्रम,…