आदर्श साकोस : सदस्य विस्तारसँगै शिक्षा कार्यक्रम

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका दुधेमा रहेर वित्तीय कारोबार गर्दै आएको आदर्श बचत तथा ऋण सहकारी संस्थाकाले सदस्य विस्तार तथा सदस्य शिक्षा कार्यक्रमलाई तिब्रता दिएको छ । संस्थाले आफ्ना सदस्यहरुलाई चलायमान बनाउन हरेक हप्ता सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । सोही अन्तर्गत मंगलबार शिवसताक्षी – ११ दूधे उत्तर घुम्ति शिविर गर्दै सदस्य विस्तारसँगै सदस्य…