अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसमा अभियान्तालाई सम्मान

शनिश्चरे । अर्जुनधारामा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर २२ जना सामाजिक अभियान्तालाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । अर्जुनधारा ८ नं. वडा कार्यालयले अभियान्ताहरुलाई सम्मान गरेको हो । सेवा नै धर्म हो भन्ने मुल नाराका साथ वडा कार्यालयद्वारा स्थानीय फरवार्ड एजुकेसन फाउण्डेसनको कार्यालयमा आयोजित सम्मान कार्यक्रममा समाजसेवा, समुदाय विकास तथा स्वयंसेवक भावना अभिवृद्धिमा उल्लेखनीय…