प्रदीप परियार झापा - कामको खोजीमा भारत पुगेका झापाका दुई युवाको एउटा भिजिटिङ कार्डको पछि लाग्दा झण्डै ज्यान गयो । कात्तिक अन्तिम साता भारत गएका बिर्तामोडका जुमेश मगर र उनका भान्जा दुधेका २० वर्षीय विजय मगर ज्यान बचाएर भर्खरै घर फर्किएका छन् । त्यहाँका लुटेरा समूहले उनीहरुलाई ६ घण्टा कोठामा थुनेर कुटपिट गरी छोडिदिएको घटना…