बुट्टाबारी गोल्डकपको उपाधि बुट्टाबारी युनाइटेडलाई

बिर्तामोड । एनी चौथो बुट्टाबारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक बुट्टाबारी युनाइटेडले जितेको छ। आज भएको फाइनल खेलमा धरानको फेयर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै बुट्टाबारी युनाइटेडले उपाधिमाथि कब्जा जमाउँदै ट्रफी आफ्नै घरमा राख्न सफल भएको हो। बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा सम्पन्न उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक बनेको थियो। खेलको पहिलो हाफमा…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu