सताक्षीधाममा नेविसंघको सरसफाई

बिर्तामोड । नेपाल विधार्थी संघ झापाले आज सताक्षीधाम क्षेत्रमा सरसफाई गरेको छ । धाममा आयोजना हुन लागेको १०८ कुण्ड कोटीहोमको पूर्वसन्ध्यामा संघले सरसफाई गरेको हो । १०८ कुण्ड कोटीहोमको भव्य सफलताका लागि सहयोग गर्ने उद्देश्यले सरसफाई गरिएको नेविसंघ झापाका पूर्व सभापति नारायण गिरीले जानकारी दिए । सरसफाईसँगै सोहि कार्यक्रममा डस्टविन समेत हस्तान्तरण गरिएको छ ।…