नेपालसहित दक्षिण एशियामा राजनीतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव : आईएलओ

झापा । नेपाल, बङ्गलादेश र श्रीलङ्कामा भएका राजनीतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि रोजगारीको अभाव र मर्यादित कामको कमी मुख्य जिम्मेवार रहेको पाइएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले सार्वजनिक गरेको ‘ग्लोबल इम्प्लोयमेन्ट ट्रेन्ड्स फर युथ २०२६’ प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । प्रतिवेदनअनुसार सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सिर्जनाका कारण विश्वभरका युवामा…