एमाले अध्यक्ष ओली गृहजिल्ला झापा आउँदै

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापा आउने भएका छन् । अध्यक्ष ओली शनिबार बिहानको पहिलो उडानमार्फत काठमाडौंबाट झापा प्रस्थान गर्न लागेको एमाले स्रोतले जनाएको छ । २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको चुनावपछि अध्यक्ष ओली पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् । झापामा अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्नुका साथै विभिन्न…