सम्पादकीय सार्वजनिक सम्पत्तिको संरक्षण आम नागरिकको दायित्वमा पर्छ । संरक्षणका नाममा कयौं संरचनाहरुको मनोमानी प्रयोग भइरहेको छ । सार्वजनिक सम्पत्तिलाई संरक्षण गर्ने बहानामा अवैधानिक तरिकाबाट प्रयोग गर्नु बेठिक हो । झापा बिर्तामोड –१० को सधु पोखरीको प्रयोग पनि त्यस्तै भएको छ । संरक्षण गर्ने नाममा अवैधानिक प्रयोग मात्र होइन, अनाधिकृत रुपमा भाडामा समेत सञ्चालन भइरहेको…