नयाँ खेलाडि उत्पादनमा योगदान गर

सम्पादकीय झापा खेलकुद प्रतियोगिताको आयोजनामा अग्रस्थानमा छ । अर्जुनधारामा हालै सम्पन्न महिला भलिवलको रौकनले सबैलाई अचम्मित बनाएको छ । धेरै जसो फुटबल आयोजना हुने झापामा भलिवलमा देखिएको आकर्षणले आयोजकलाई पनि हर्षित बनायो । जिल्लामा सधैं फुटबल आयोजना हुने गरेको छ । झापा गोल्डकप, भद्रपुर गोल्डकप, कनकाई गोल्डकप, काँकरभिट्टा गोल्डकपले खेलकुद आयोजनामा जिल्लालाई सधैं अगाडि सावित…