सम्पादकीय हिन्दूहरूको महान् चाड बडादशैंले घरघरमा उत्सव छ । खुशी र उमंग भित्राएको छ । बडादशैंले टाढिएका मनहरुलाई जोड्ने काम गरिरहेको छ । दशैं धार्मिक उत्सव मात्र नभई, एकताको निम्ति एउटा उवसर पनि हो । टीका, जमरा र आस्थासँगै यो पर्वले सामाजिक सम्बन्ध सुधार्ने, विगतका कटुतालाई पखाल्ने र साझेदारीको संस्कृतिलाई पुनर्जीवित गर्ने सन्देश बोकेको हुन्छ…