सम्पादकीय झापाको शिवसताक्षी नगरपालिकामा भएको एक दर्दनाक घटनाले समाजलाई झस्काएको छ । अपराधका विभिन्न श्रृङखलाहरुमा शिवसताक्षी–१० को घटना अनौठो भयो । लोभलालचा देखाएर छिमेकीबाटै भएको अपराधले नेपाली समाजलाई फेरि झस्काएको छ । सस्तोमा सुन खरिद गर्ने, काठमाडौंमा पनि बेचाइदिने योजना बनाएका ३३ वर्षीय सरोज शर्माको हत्या भयो । उनलाई छिमेकी राहुल र सुनिल साहले हत्या…