बिर्तामोड । बिर्तामोडस्थित कृषिथोक बजारमा भारतीय नागरिकहरुले व्यापार गरिरहेको पाइएको छ । नेपाली व्यवसायीहरुले सम्झौता गरेको ठाउँमा भारतीय नागरिकले व्यापार गरिरहेको बजार निरीक्षक कमल अधिकारीले जानकारी दिए । उनीहरुलाई पनि हटाउन समितिले काम अघि बढाएको छ । सम्झौता विपरित व्यापार गरिरहेका व्यापारी हटाउन ताकेता गरिरहेको कृषि उपज थोक बजार व्यवस्थापन समितिलाई भारतीय व्यापारीको तनाव थपिएको…