भद्रपुर । अर्जुनधारामा भएको चोरीको घटनामा संलग्न भई फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले सीमा नाकाबाट नियन्त्रणमा लिएको छ। २०८२ मङ्सिर २ गते अर्जुनधारा नगरपालिका–६ कप्तानबारीस्थित दुर्गा बहादुर पौडेल खत्रीको घरमा भएको चोरीको घटनामा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी परेको थियो। सम्मानित जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी समेत जारी भएका ती…