म्यानमारले ३ लाख रोहिंग्याहरूलाई स्वदेश फर्किन दिने

नेपिडो, ३१ साउन । म्यानमारको सेना समर्थित सरकारले बंगलादेशबाट रोहिङ्ग्या मुस्लिमहरूको स्वदेश फिर्ती सम्बन्धी एक महत्त्वपूर्ण निर्णय गरेको छ। म्यानमार सरकारले शनिबार घोषणा गरे अनुसार हाल बंगलादेशका शिविरहरूमा बसिरहेका ३ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीहरूलाई स्वदेश फर्काइने  भएको छ। म्यानमारको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार यी शरणार्थीहरू पश्चिमी राखाइन राज्यका बासिन्दा हुन् र सुरक्षा…