रास्वापले जनमतको कदर गरोस्

सम्पादकीय जेनजी आन्दोलनबाट सिर्जित प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएपछि देशभर मतगणना जारी छ । कतिपय निर्वाचन क्षेत्रमा मतपरिणाम पनि घोषणा भइसक्यो । हालसम्मको मत परिणामले सबैभन्दा ठुलो दल रास्वपा हुने देखियो । अघिल्लो निर्वाचनमा २१ सिट जितेको रास्वपाले हालै सम्पन्न निर्वाचनमा लगभग दुई तिहाई विजयी हासिल गर्ने अवस्था देखिएको…