महोत्सवलाई प्रभावित गराउनु अनुचित

सम्पादकीय झापाको पुरानो बजार हो, भद्रपुर । विभिन्न हिसावले पछि परेको भद्रपुर बजार क्षेत्रलाई उठाउन त्यस क्षेत्रका व्यवसायी, राजनीतिक दल, उद्योगीहरु क्रियाशिल छन् । एक बेलाको असाध्यै चल्तीको बजारका रुपमा चिनिएको भद्रपुर अहिले सेलाएको छ । भद्रपुरको आर्थिक क्षेत्रलाई चलायमान गर्न विविध कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको छ । खेलकुद, मेला महोत्सवहरु सञ्चालन गर्ने गरिएको छ…