रोमाञ्चक जितसहित ब्राजिल अन्तिम १६ मा

काठमाडौं। इन्जुरी समय सकिन एक मिनेट बाँकी रहँदा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई जापानविरुद्ध २–१ को रोमाञ्चक जित दिलाएका छन्। अन्तिम क्षणमा आएको यो गोलसँगै पाँच पटकको विश्वविजेता ब्राजिल विश्वकपको राउन्ड अफ ३२ बाट प्रि क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ। पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिल दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदानमा…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu